मनोरञ्जन

निर्देशक सुदर्शन थापाले गरे समाचारवाचिका सुप्रियासँग इन्गेजमेन्ट

Banner

काठमाडौं । निर्देशक सुदर्शन थापाले भिजे समेत रहेकी मोडल सुप्रिया कट्वालसँग इन्गेजमेन्ट गरेका छन् ।

जन्मदिनको अवसरमा एपीवान टेलिभिजनकी समाचारवाचिका सुप्रियासँग सुदर्शनले सोमबार  इन्गेजमेन्ट गरेका हुन् । जन्मदिनमा उनले सरप्राइजस्वरुप इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन् । त्यस्तै उनीहरु केही समयदेखि प्रेममा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>