Breaking News
चितवनमा कोरोनाबाट थप दुई जनाको मृत्यु, ७३ संक्रमित थपिए
०

चितवन, भदौं
कोरोना संक्रमणबाट विगत २४ घण्टामा चितवनमा दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४६ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा आठ जना, रत्ननगर नगरपालिकामा पाँच जना, कालिका नगरपालिकामा तिन जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























