Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा ठूलो पहिरो खस्यो,सडक अबरुद्ध

Banner

चितवन,भदौं १८-

नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडक माथिबाट विहान ७ः ५० ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । निरन्तर झरी परिरहेकाले पहिरो पन्छाउने काम गर्न सकिएको छैन । सडक सूचारु नभएसम्म आफ्ना सवारीसाधनलाई सुरक्षित स्थानमा पार्कीङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>