चितवन विशेष
चितवनको रामपुरमा नगदसहित ७ जना जुवाडे पक्राउ
०

चितवन,भदौं १७-
चितवनको रामपुरमा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन । भरतपुर महानगरपालिका-१६ रामपुर स्थित धिरेन्द्र हमालको घरमा हारजित हुनेगरी तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट नगद १ लाख १७ हजार ४ सय ५५ रुपैंया बरामद गरिएको छ ।
उनिहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























