Breaking News

चितवनका प्रदेश सांसद खनाल र सिलवालले रोजे एकीकृत समाजवादी पार्टी

Banner

चितवन,भदौं १५-

वागमती प्रदेशका सामाजिक विकास मन्त्री तथा चितवनबाट निर्वाचित सांसद कृष्ण खनालले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, उनले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। यस्तै चितवनकी समानुपातिक सांसद पार्वती सिलवालले पनि एकीकृत समाजवादी पार्टीमा आफ्नो सनाखत गरेकी छन ।

बागमती प्रदेशमा एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>