Breaking News

चितवनमा आजदेखि भेरोसिल खोप लगाइदैं (कुन-कुन ठाँउमा लगाइन्छ सूचीसहित)

Banner

चितवन,भदौं १५-

चितवनमा आजदेखि खोप लगाइदैं छ । १८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ ।यसपटक लगाइने खोप भेरोसिल हो । प्रमुख तिवारीका अनुसार खोप लगाउने मानिस १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>