चितवन विशेष
चितवन प्रहरीलाई सुरक्षा विशेष तालिम
०

चितवन, भदौ १३–
जिल्ला प्रहरी कार्यालय चितवनमा सुरक्षा विशेष तालिम सुरु भएको छ ।
चितवन प्रहरी प्रवक्ता सूर्य बहादुर थापाले आज उक्त तालिमको उद्घाटन गरेका हुन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज घुम्ती प्रशिक्षण शाखाको निर्देशन अनुसार सञ्चालित तालिम प्रहरी हवल्दार र प्रहरी जवानलाई लक्षित गरी छ दिनसम्म सञ्चालन हुने प्रवक्ता थापाले जानकारी दिए ।

तालिममा नौं जना प्रहरी हवल्दार र २६ जना प्रहरी जवान गरी जम्मा ३५ जनाको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























