Breaking News

लगातारको बर्षाका कारण चितवनको जनजिवन प्रभावित (फोटोफिचर)

Banner

मणिरत्न पौडेल ,

चितवन,भदौं १३-

लगातारको बर्षाका कारण चितवनको जनजिवन प्रभावित बनेको छ । आज (आइतबार) विहानैदेखि बर्षा भइरहेको छ । शुक्रबार र शनिवार पनि चितवनमा बर्षा भएको थियो ।

पानी पर्न नरोकिएपछि मानिसको दैनिकी प्रभावित बनेको छ । नारायणगढ,भरतपुर,टाँडी,पर्सा लगायतका बजार क्षेत्रमा मानिसको चहलपहल कम छ । तस्विरमा हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>