Breaking News

एकीकृत समाजवादीको संसदीय दल नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन

Banner

काठमाडौं,भदौं १३-

नेकपा (एकीकृत समाजवादी)पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन्।

आइतबार बसेको संसदीय दलको बैठकले नेता नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो। निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेपछि आइतबार पहिलोपटक नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बसेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>