Breaking News

चितवनमा आज ९७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

Banner

चितवन, भदौं ११-

चितवनमा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ५९ जना, खैरहनीमा १२ जना, माडीमा ४ जना, रत्ननगर नगरपालिकामा ११ जना, राप्तीमा ६ जना, कालिकामा ५ जना थपिएका हुन् ।
त्यसैगरी चितवनमा आज कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>