Breaking News

शेरधनको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

Banner

विराटनगर, भदौ ९–  नेकपा (एमाले) प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको थियो । त्यस्तै उक्त बैठकको निर्णय अनुसार प्रदेश १ को संसदीय दलको नेकपा कपा एमाले भीम आचार्य चयन भएका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै  आचार्यलाई आजै नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>