Breaking News

भरतपुरको बाइपास रोडमा रुख ढल्दा ट्रक च्यापियो, विद्युतको पोल ढल्यो

Banner

चितवन,भदौं ९-

भरतपुरको बाइपास रोडमा रुख ढल्दा ट्रक च्यापिएको छ । भरतपुर ११ बसेनी चोक नजिकै रुख ढलेर ट्रक च्यापिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रकमा क्षति भएपनि मानविय क्षति भने भएको छैन । रुख आफै ढलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिए । रुख ढलेर विद्युतको पोलमा पनि क्षेति भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>