Breaking News

दिल्लीमा रहेका झलनाथ खनालले एमाले त्यागेको पत्र दुताबासमार्फत पठाउँदै 

Banner

काठमाडौं, भदौ ८ –
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले त्याग्ने निर्णय गरेको छन् ।

हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू नेकपा एमालेमा नरहेको र नेकपा एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई आजै पठाउने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>