चितवन विशेष

नारायणीको पुलबाट हामफालेका एक पुरुष वेपत्ता,खोजी कार्य जारी

Banner

चितवन,भदौं ८-

नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष वेपत्ता भएका छन । आज विहान ६ः५५ बजे भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलको विच भागबाट अन्दाजी ४० ४५ बर्षका पुरुषले हाम फालेका हुन । पुरुषको अहिलेसम्म पहिचान भएको छैन । घटनाको जानकारी पाए लगत्तै गएको प्रहरीको विपद् उद्धार टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>