Breaking News

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू

Banner

काठमाडौं,  भदौ ६ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडमा शुरू भएको छ ।

साउन ३० र ३१ मा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि मिति तय गर्दै चार महिने संगठन निर्माण अभियानको घोषणा गरेको थियो ।

अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि माओवादीले नेताहरूलाई कार्यविभाजन गरेर पठाउने विषयमा स्थायी समिति छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>