चितवन विशेष

नारायणगढमा एक महिलाको शब फेला

Banner

चितवन,भदौं ३।

नारायणगढ पुलचोक नजिकै एक महिलाको शब फेला परेको छ । वडा प्रहरी कार्यालय नारायणगढ जाने सडक नजिक आज बिहान अन्दाजी २८ बर्षकी महिलाको शब फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर थापाले परिचय नखुलेको एक महिलाको शब फेला परेको जानकारी दिए । ती महिलाको शब परीक्षणका लागि भरतपुर अस्पताल पठाईएको छ ।

महिला नारायणगढ बजारमा मागेर खाने गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>