Breaking News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

Banner

काठमाडौँ, भदौ ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै निवास बालुवाटारमा दिउँसो  ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

स्रोतका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने छ।

मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>