समाचार

प्रदीप गिरिको मुम्बईमा उपचार हुँदै

Banner

काठमाडौं, भदौ ३ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिए पछि उपचार हुँदै छ।

घाँटीमा समस्या  देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए।

उनको मुम्बई स्थित हिन्दुजा अस्पतालमा उपचार भैरहेको छ। डाक्टर  सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमको उनलाई उपचार गरे का छ।

यसैबीच मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जाँदैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>