Breaking News
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्धारा राजीनामा
०

हेटौंडा,भदौं २-
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























