Breaking News

एमाले (समाजवादी)को केन्द्रीय समितिमा चितवनका तीन नेता

Banner

चितवन,भदौं २-

माधवकुमार नेपाल पक्षको एमाले समाजवादी पार्टीमा चितवनका तीन जना नेता केन्द्रिय सदस्य भएका छन । कृष्ण खनाल,केशवलाल श्रेष्ठ र सिता बस्याल केन्द्रिय सदस्य भएका हुन ।

आज माधव कुमार नेपाल अध्यक्ष रहनेगरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।
जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>