Breaking News

एमाले समाजवादी पार्टीका अध्यक्षमा माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल

Banner

काठमाडौं,भदौं २-

माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले ९५ जना केन्द्रीय सदस्यसहित समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। बुधबार नेकपा एमाले विभाजन गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो। माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता राखिएको दलमा अरु सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>