Breaking News
अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– अरु नेपालीको पनि छिटो उद्धार होस्
०

काठमाडौं , १ भदौ – अफगानिस्तानबाट पहिलो लटमा ११८ जना नेपालीहरू सुरक्षित नेपाल फर्किएका छन् ।
उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै आज विहान काठमाडौं आइपुगेका हुन् । तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्रिभुवन विमानस्थबाट बाहिरिने क्रममा अधिकांश नेपालीहरू मलिन अनुहारमा देखिएका थिए ।
त्यस्तै उनीहरु भन्छन ‘अवैधानिक रुपमा अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको पनि छिटो सरकारले उद्दार गरोस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























