चितवन विशेष

नारायणगढ लायन्सचोकको चौतारीमा वेवारिसे शव फेला

Banner

चितवन,साउन ३२-

नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोक नजिक ज्योति विकास बैंकको अगाडि सडक पेटीमा रहेको चौतारीमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार बिहान ११ः१५ बजेको समयमा राजु मगर भनि चिनिने एकिन नाम, थर वतन नखुलेको व्यक्ति मृत फेला परेको हो । मृतक मगर मागेर खाँदै हिड्ने गरेको र विगत १२र१३ दिनदेखि ज्वरो खोकीको समस्या रहेको मृतसँगै हिड्नेहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ । शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>