Breaking News

हाडनाता करणी आरोपमा एक किशोर पक्राउ

Banner

दाङ, साउन २९
हाडनाता करणी आरोपमा एक किशोर पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेका छन् ।

किशोरले गएको असार ७ गते दिउँसो १२ बजे ९ बर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>