Breaking News

लुम्बिनीको विशेष अधिवेशन विरूद्धको रिट आनन्दको इजलासमा

Banner

काठमाडौं, साउन २७ –

लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । सर्वोच्च अदालतमा रिट दायर गर्दै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गरेको हो ।

सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको थियो । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>