चितवन विशेष

रत्ननगरको जनजागृति विद्यालयलाई १०० थान कुर्सी सहयोग

Banner

रत्ननगर, साउन २६ –

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित जनजागृति माध्यमिक विद्यालयलाई आवश्यक भौतिक साम्रगी गरिएको छ । रत्ननगर १४ निवासी समाजसेवी बलराम खनालले विद्यालयका लागि १०० थान कुर्सी सहयोग गरेका हुन् । विद्यालयको नव निर्मित सभाहलको लागि खनालले भौतिक साम्रगी सहयोग गरेको विद्यालयका शिक्षक रोहिणी न्यौपानेले बताएका हुन् ।

खनाल विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । पछिल्लो समय उक्त विद्यालयलाई सहयोग जुट्दै गएको न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>