Breaking News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

Banner

काठमाडौं, साउन  २२

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको नियमित भेटघाटमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको अधिकारीलिे बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>