चितवन विशेष

चितवनमा भूमि आयोग खारेजको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो

Banner

चितवन,साउन २१-

चितवनमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला जलाइएको छ । भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्वर २ कमिटीले पुत्ला जलाएको हो ।

आँपटारीमा सरकार विरुद्ध नाराबाजी गर्दै पुत्ला जलाइएको थियो । सो क्रममा वडाध्यक्ष पुर्ण बहादुर श्रेष्ठले लाखौ भूमिहिन र सुकुम्बासीलाई विचल्ली बनाएको बताउनुभयो । उहाँले गाँउगाँउबाट परमादेश सरकारको कदमको विरुद्धमा आवाज उठाउनुपर्ने बेला भएको धारणा राख्नुभयो ।
वडा अध्यक्ष परशुराम पौडेलको नेतृत्वमा विरोध प्रर्दशन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>