चितवन विशेष

चितवनमा लागुऔषध सहित दुई जना पक्राउ

Banner

चितवन,साउन १९-

चितवनमा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरिले रत्ननगर नगरपालिका वडा नम्बर १३ अमेलियाका शेर बहादुर बुढाथोकी र रत्ननगर नगरपालिका वडा नम्बर १४ गैरीगाउँका श्याम खड्कालाई लागु लागुऔषध सहित पक्राउ गरेको हो ।

बुढाथोकीको घरबाट लागु औषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीलले खानतलासी गर्दा डाइजेपाम इन्जेक्सन ३१ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन ३१ एम्पुल र बुप्रेनोफिन हाइड्रोक्लोराइड इन्जेक्सन ३१ एम्पुल थान गरी जम्मा ९३ एम्पुल सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>