Breaking News
मन्त्रालय भागबण्डाका बारे छलफलको लागि प्रधानमन्त्री र प्रचण्डबीच भेट
०

काठमाडौं, साउन १६ –
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका बारेमा छलफल गर्नको लागि देउवा र प्रचण्डबीच भेट भएको हो।
बालुवाटार स्रोतका अनुसार प्रचण्ड देउवालाई भेट्न पुगेका थिए । कुन मन्त्रालय कसलाई दिने भन्नेबारेमा प्रमुख सत्ता साझेदार दुई दलबीच हालसम्म सहमति भइसकेको भने छैन । मन्त्रिपरिषदमा पावर सेयरिङका विषयमा छलफल भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























