Breaking News
‘स्मार्ट लकडाउन’ गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
०

काठमाडौं,साउन १५-
खुकुलो निषेधाज्ञाले कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको आज बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।
सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन् । उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ । उनले भने, ‘मन्त्रालयले आज सीसीएमसीको बैठकमा स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउन गर्नेबारे हामीले छलफल अघि
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























