Breaking News
चितवनमा भोलि ९ बजेदेखि २ बजेसम्म बिद्युत अबरुद्ध हुने
०

चितवन,साउन १३-
चितवनमा भोलि बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विधुत अबरुद्ध गर्न लागिएको हो ।
भोलि भरतपुर,टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जानेछ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























