चितवन विशेष

शब्द चिन्तन संघ चितवनको अध्यक्षमा कोइराला

Banner

चितवन,साउन १३-

शब्द चिन्तन संघ चितवनको अध्यक्षमा तिर्थराज कोइराला चयन हुनु भएको छ । आज सम्पन्न संघको तेस्रो साधारण सभाले कोइरालाको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा धु्रब बर्ताैला, महासचिवमा सतिस न्यौपाने, सचिवमा सागर बस्याल र कोषाध्यक्षमा प्रमोद कार्की चयन हुनुभएको छ । भेलाले भूमि संरक्षकमा बसन्त राज गौतमलाई चयन गरेको छ । निवर्तमान अध्यक्ष बरुण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजसेवी आनन्द राउत रहनुभएको थियो ।

शब्द चिन्तन संघले आध्यात्मिक क्रियाकलापहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>