Breaking News
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सूचारु
०

चितवन,साउन ११-
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सूचारु भएको छ । भरतपुर महानगरपालिका २९ चौधकिलोमा ढुंगा सहितको लेदो बगेर अबरुद्ध भएको सडक विहान ५ः४५ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























