Breaking News

माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएपछि तनावमा छुः प्रचण्ड

Banner

काठमाडौं,साउन ९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्। शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसदले मन्त्री चाहेको बताए।

ुमन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म अध्यक्ष प्रचण्डले भने, ४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ। पछिल्लोसमय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनले जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>