Breaking News

भरतपुरमा एक पुरुषको शव फेला, घटनास्थलमा गोलीको खोका भेटियो

Banner

चितवन, साउन ३

चितवनमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

टाउकोमा गोली लागेको जस्तो देखिएको उनले बताए । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भनेइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>