Breaking News

संसदमा काँग्रेस नेता रिजालले भनेः अदालतले प्रधानमन्त्री बनाएको होइन, संविधान नमान्नेलाई सम्झाएको हो

०
Banner

काठमाडौँ, साउन ३–

सत्तारुढ दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त नगरेको स्पष्ट पारेका छन् ।

पुर्नस्थापना पश्चात पहिलोपटक बसेको संसदको बैठकमा बोल्दै नेता रिजालले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने काम भएपछि अदालतले सम्झाएर अहिलको अवस्था सिर्जना भएको बताए । उनले एमाले अध्यक्ष केपी ओलीको अहंकारले गर्द अहिलेको अवस्था सिर्जना भएको भन्दै संविधानलाई बचाउन काँग्रेस अघि सरेको बताए ।

उनले संयमता अपनाएर प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>