Breaking News
संसदमा एमाले नेता ज्ञवालीले भनेः देउवा श्रीमान् ५ बाट बनेका प्रधानमन्त्री हुन्
०
काठमाडौँ, साउन ३–
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।
उनले सो क्रममा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>