Breaking News
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा मागे विश्वासको मत
०
काठमाडौं, साउन ३–
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन् । उनले सबै दलसंग विश्वासको मत मागेका हुन् ।
अहिले दलका नेताहरुले सम्बोधन गर्ने क्रम चलिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>