Breaking News

प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक संसद बैठक सुरु (लाइभ भिडियो)

Banner

काठमाडौँ, साउन ३–

सर्वोच्च अदालतले प्रतिनिधि पुर्नस्थापना गरेसंगै आज पहिलोपटक प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>