Breaking News
एमालेको निष्कर्ष– देउवालाई विश्वासको मत दिने पार्टीमा रहने छैनन्
०
काठमाडौं,साउन ३-
नेकपा एमाले ओली समूहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहनुभएको देखियो ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>