चितवन विशेष
चितवनमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
०
चितवन,साउन १-
चितवनमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका ११ का भरतराज खनाललाई आज (शुक्रबार) दिउँसो १ः१५ बजे पक्राउ गरेको हो ।
खनाललाई भरतपुर ९ शरदपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पक्राउ परेका खनाललाई उच्च अदालत पाटनले २०७७ फागुन ३ गते बैंकिङ कसुर मुद्धामा ८ दिन कैद र २२ लाख जरिवाना तोकेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>