Breaking News
नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सञ्चालन
०

चितवन, असार २९ –
नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सञ्चालन भएको छ । सुख्खा पहिरोको कारण बन्द भएको सडक आज बिहानबाट दुईतर्फी संचालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साढे ७ बजे सुख्खा पहिरो हटाई दुईतर्फी संचालनमा आएको हो ।
नारायणगढ मुग्लिन सडकखण्डको ईच्छाकामना गा.पा.६ कालीखोलामा माथीबाट सुख्खा पहिरो खसेको थियो । सडकमा सवारी चालकले ओभरटेग नगरी आफ्नो लेनमा रही ट्राफ्रिक ब्यबस्थापनको संकेतलाई पुर्ण पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























