Breaking News

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक सुरु

Banner

काठमाडौँ,असार २६ –

एमाले कार्यदलको बैठक ढिला गरी सिंहदरबारमा शुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि शुरू भएको हो ।

बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।

शुक्रबार कार्यदलले पार्टी एकताका विषयमा अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई आजको बैठकबाट अन्तिम रुप दिने नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>