Breaking News

चितवनका होटल तथा लज सञ्चालन गर्न पाइने, एक तिहाइमात्र राख्न पाइने

Banner

चितवन, असार २३

चितवनका होटल तथा लज सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै सो जानकारी दिएको हो ।

होटल लज सञ्चालन गर्न जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको एक तिहाइ संख्या नबढ्ने गरी मानिसहरु राख्नुपर्ने छ । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण गर्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ ।

लुट मच्चाउँदै भरतपुरका अटो : भाडामा मनपरी, ५ गुणा बढी भाडा लिँदै

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>