Breaking News

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, बैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीको अनुरोध

Banner

चितवन,असार २१-

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानै बाट सडक अबरुद्ध भएको हो । सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ । यसघि सेतीदोभान पहिरो पन्छाएर गएराती ९.४५ बाट सडक एकतर्फी सुचारु गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>