इच्छकामना

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा

Banner

चितवन,असार १९-

नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सुचारु भएको छ । सडकखण्ड अन्तर्गत चारकिलो,पाँचकिलो,सेतीदोभान,घोप्टेभिर र कुरिनटारमा पहिरो खसेको थियो । पहिरो पन्छाएपछि अहिले एकतर्फी यातायात आवागमन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरोले शुक्रबार विहानदेखि सडकखण्ड अबरुद्ध भएको हो । ट्राफिक जाम धेरै भएकाले लेन अनुसार आफ्ना सवारीसाधन संचालन गर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>