चितवन विशेष

उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रत्ननगर नगरपालिकाद्धारा डा.विश्वबन्धु बगाले सम्मानित

Banner

चितवन,असार १८-

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगाले सम्मानित हुनु भएको छ । रत्ननगर नगरपालिकाद्वारा उहाँलाई सम्मानित गरिएको हो । नगरपालिकाद्वारा शुक्राआयोजित कार्यक्रम अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट पदमा रही कुशलपूर्वक कार्यसम्पादन गरेकोमा उहाँलाई सम्मानित गरिएको छ ।

नगद २५ हजार सहित सम्मान गरिएको हो । नवौं नगरसभामा नगरपालिकाका प्रमुख नारायण वन र उपप्रमुख विमलाा दुवाडीले दोसल्ला, सम्मानपत्र सहित उहाँलाई सम्मानित गरिएको हो । डा. बगालेले अस्पतालको नेतृत्व गरेपछि धेरै सुधारका कामहरु भएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>