Breaking News

चितवनको कालिका नगरपालिकाका विभिन्न स्थान डुबानमा (फोटोफिचर)

Banner

चितवन, असार १७
कालिका नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हिजो साँझदेखि निरन्तर परेको झरीका कारण पानी जमेको हो ।

पानी बगेर जाने ठाउँ नहुँदा घरमा र बाटोमा जम्मा भएको छ । केही घरहरुमा पानी छिरेको छ । हेरौं केही दृश्यहरु :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>