Breaking News

चितवनको सौराहा डुबानमा,सुरक्षित स्थानमा सामान सार्दै व्यवसायी

Banner

सौराहा,असार १७-

अबिरल बर्षाका कारण पूर्विचितवनको विभिन्न स्थान डुबानमा परेका छन् । पर्यटकीय नगरी सौरहा क्षेत्रमा पनि बाढी पस्न थालेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । व्यवसायीले सुरक्षित स्थानमा सामान स्थान्तरण गर्न सुरु गरेका छन । उद्धार कार्यको लागि डुङ्गा तयारी अवस्थामा राखिएको अध्यक्ष भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>